Thursday, August 29, 2013

तुलसा गजल

हरेकपटक याद गर्छु आसु दिई गएपनि
तुलसा बश्याल्
पाल्पा 
मैले देको रुमाल चिनो तेम्लाई झिनो भाएपनी

छाडेर त गयौ तिमी कहिले पनि नरुनु है
यादहरु मात्रै सबै मेरो मनमा रएपनी


झुक्कियर मेरो तस्बिर तिम्रो हातम पर्‍यो भने
जलाएर फाल सबै बाकी केहि रहे पनि


अरुलाई नभुलाउ है मलाई जस्तै झुटो बोलि
सधै साथ दिन्छु भनी कसम झुटो खाए पनि

पल पलमा सम्झिराछु तिम्रो ओठमा खुशी छाओस्
मन सबै जलेर खरानी सरी भए पनि


Thursday, August 22, 2013

स्कुलको सम्झना

सन शाइन स्कुल बाट २०६५ को एस.एल.सि दिएको  हु मैले क्लास १० 'बि' मा पढ्ने साथी हरुको बारेमा र मेरो आनुभव को बारेमा अलिकती लेखेको मात्र हु लग्भग ३ बर्ष अगडी लेखेको कबिता हो यो,साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला ।कुनै साथी लाई नराम्रो लेखेको भएमा माफी चाहान्छु ।  - गौरव नेपाल (दामु) 




आज मलाई आइरहेछ साथीसङ्गीको याद 
दस class पढथौ हामी दस थरी साथ


कोहीकोही हरीप हजुर कोहीकोही सरीप 
रमाइलो हुन्थ्यो हजुर मील्थ्यौ धनीगरिव

मेरो साथमा चित्रे वस्थ्यो Niranjanखास नाम
सधै एउटै वेन्चमा वस्थे Hari मामा श्याम
MANU सवको प्यरो थियो हसाउनु चै काम
सधै हास्ने पिरुको priya हो खास नाम

Sajjan देवा nikita थे सुनैलिका ग्याङ
off periodभयो सबको Ashok तिरै ध्यान
नङ चेक भयो भने Sabina's भेजा हुन्थ्यो fry
Basnat sirले पिट्दा सधै बAnjaliचिै cry

Jubinलाई cricket भए केही चाइन्थेन
माहासक्तिसग २ दिन वाहेक भेट्न पाइन्थेन
Yasminलाई हास्नलाई Jokes चाइन्थेन
Ataurजस्तो चकचके कोहि पाइन्थेन

Bidur square,Ankitहरु Practice गनै मस्त
Chandrakes,OPT mathको formulaघाक्नै व्यस्त
Bibekलाई सधै डर asked हुने दिन 
Who don’t like that Rusmita हिडने seen

अब साथीसङ्गिको चाल देख्न पाइने छैन
त्यस्ता रमाईला दिन फेरी आउने नि छैन
सुनिहाल्नु भयो मेरा साथी थिए बवाल 
How are your teacher?ु उठ्छ यस्तो सवाल

सुन्न अब कहा पाईन्छ V.P सरको गालि
Raju सरलाई answer भन्दा मैले पाउथे ताली
Bishnu सरले social पठाउने मेरो मन त्यसैमा
Rajes सरले asked गर्ने बेला बेलामा

२,३ Irfan सरको खाथे पिटाई पनि
४ चोटि change हुदा आए सेखर सर नि 
Basnat सर अलि कडा नेपाली वोल्नै नपाईन
ेCampus lifeमा school जस्तो रमाइलै नहुने

चाहे जस्तो सुर होस चाहे जस्तो चाल
साथीसङ्गीको teacher मेरा थिए धेरै बबाल
Relation हाम्रो रहिरहोस सधै सदावहार
Teacher,friends विचको यो हो स्नेह र प्यार

Classमा सवै मिली हास्थ्यौ खिस्स खिस्स
साथिसङ्गी याद आउदा मेरो मन चिसिक्क 
GAURAV NEPALलाई भुल्ने छैनै यहि छ चाहाना
सवैको सुनौलो भविषयको गदछु कामना ।

Wednesday, August 21, 2013

तिमी मेरो खास भयौ


कसैको जिवन सग मेल खाएमा सहितिक प्रयासका रुप मा लिगिदिनु होला ।  । साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 
गौरव नेपाल (दामु) 


सधै मलाई हसाउने तिमी मेरो खास भयौ
मन मन्दिरमा बसाउने  तिमी मेरो खास भयौ


देख्दा खेरी हम्रो जोडी डाहा गर्छ संसारले
प्रेमको डोरी कसाउने तिमी मेरो खास भयौ


तिमी काको म काको थाहा छैन कसैलाई
दुइ परिवार मिलाउने  तिमी मेरो खास भयौ


तिमी र म हिन्दा खेरी जल्छ गरे दुनिया यो
दुनियालाई जलाउने तिमी मेरो खास भयौ


आजलाइ यती भने अर्को भेटमा आरुकुर
तिम्रै बारे लेखाउने तिमी मेरो खास भयौ




Sunday, August 18, 2013

अभिषेक मुक्तक

मेरा आत्मिय मित्र अभिषेक तिवारीजी का केहि गजल रुपी मुक्तक या पेस गरेको छु । सिभिल सब ईन्जिनियर भएर पनि साहित्यमा रुची रख्न्ने अभिषेकजिका रचना हरु क्रमिक रुपमा रख्न्ने बाचा गर्दछु । 


खैरेने,नेपाल
मलाई एउटा कलम देउ, इतिहस लेख्न समाउछु !
मलाई मात्र आधर देउ, तेसैमा म रमाउछु !
रुपैया पैसा महल, चहिदैन मलाई !
मलाई मात्र जागिर देउ, धन म आफै कमाउछु !


चल्दा चल्दै जिन्दगीको, गाडी मोडेर आए !
 बिच बाटोमा सबै, सिमा तोडेर आए !
 एकै छिन कसैको, दिलमा बस्न गको थे !
 बेहोसी मा आफ्नो धड्कन्, तेही छोडेर आए !



रित्तीनछ भने आसु, एकै चोटी रुन्छु म ।
थोरै हौसला थपिदेउ, सिखर छुन्छु म ।
सक्दिना म दोन्द अनि, अशान्ति मा बस्न ।
शान्ति मनले बिष यै देउ, अमर हुन्छु म । 

Thursday, August 15, 2013

क्षितिज गज़ल


क्षितिज पौडेल
मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलको गज़ल आज या पेश गरेको छु । 

गरिबीमा पुरस्कार र तक्मा पाएर 
के मान्छे अघाउछ र पित्तल खाएर ?

सरकार स्वायम् सर्कस देखाऊछ
के गर्छ अब कलाकार आएर

समाजसेवीलाई यसरी सम्मान गर्नुस
हतकडी लगाएर कारागार पठाएर

जलस्रोतमा कसरि क्रान्ति होला
पानीको सट्टामा रगत बगाएर

तिमीलाई यसकारण सम्पर्क गरेको
खोजि गर्दैछु मुटु आफ्नो  हराएर|

सर्वाधिकार लेखकमा



Thursday, August 8, 2013

आलोचनात्मक सस्कृती

आलोचना नै आजको समाजको हर ब्यक्तिको हतियार भएको छ,जो मान्छे ले अरुको आलोचना गर्दछ उसैको नै हाम्रो समाजमा ठुलो आस्ता भएको पायको छु । सामाजिक सन्जालहरुमा पनि आलोचना भएका शब्दहरुलाई सबै ले मन पराउने र आलोचनत्मक जवाफ नै दिने सैली बिकास भएको छ । कस्लाई र किन आलोचना गरी रहेको छ जवाफ दिने लाई नै थाह हुँदैन कती स्तितिमा,आलोचना गर्नै हुँदैन भन्ने त मेरो पनि सोचाई होईन तर आलोचना लाई हाम्रो सस्कृती नबनाउ मेरो बिचार र सोचई यै नै हो । सबैले गलत लाई गलत र सही कुरो लाई सही भन्न पर्छ तर नकरात्मक सोच र कुबिचार आफ्नो मन बाट हटाउनु पर्छ ।सोच सबैको उस्तै हुँदैन तर पनि आलोचना गरेर मात्र आफु चोखो र पबित्र (वा भनु) तै कुरा बाट आचुतो हुन(छु भन्न नि)सकिदैन ।
आलोचनात्मक बिचार र सोच भन्दा पनि सकरात्मक हुनु पर्दछ ।देश बिकास र सफलतामा आलिचनात्मक सोच र बिचारले हानी मात्र गरेको हुन्छ भने सकरात्मक बिचारले आगडी बड्न सहयोग गरेको हुन्छ ।त्यसैले पत्रकार साथीहरु र साहित्यतिक मन भएक साथीहरु आफ्नो रचना तथा लेखहरुमा सकरात्मक सोचका शब्दहरु रख्दा कसो होला ।
-गौरव नेपाल 

जिवन उपयोगी कुराहरु

कतै पढेका,कतै सुनाईयका र कती सभार गरियका जिबन उपयोगी कुराहरु

१. कुनै पनि कुरामा निर्णय गर्दा मन
भन्दा दिमागको प्रयोग गर्ने गर्नु होला

२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने
कुरा कहिल्ये नबिर्सनु ।

३. एक अर्काको भावनाको आदर गर्ने गर्नुस।

४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई
भन्ने गर्नुस ।

५. बाबु आमा लाई साथी झै सम्झनुहोस । हरेक
कुराहरु मिलाएर भन्ने गर्नुहोस ।

६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर
निर्णय गर्ने गर्नुहोस ।

७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय
नबदल्नुस, आफ्नो भावनाहरुलाई
नियन्त्रनमा राख्नुहोस।

८. पछि पछुताउनुपर्ने कुनै काम नगर्नुहोस।
९. एक अर्का संग भेट्दा सके सकेसम्म
एकान्तमा कहिले नभेत्नु ।

१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस 


the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...