Tuesday, October 8, 2013

दशै शुभकामना



"शान्ती होस्,सफल होस् तिम्रो मनकामना सुख तिम्रो झोलिभरी, यही मेरो सुभकामना "

"पुर्व मेची ,देखी पश्चिम महाकाली, हिमाल, पहाड ,तराइ अथवा देश विदेशमा छरिएर रहनु भए हाम्रा सम्पूर्ण नेपाली दाजुभाई, दिदीबहिनी ,आमाबुवाहरुमा यस महान पर्व श्री बिजया दशमीको शुभ-अवसरमा सुस्वास्थ्य,दिर्घायु, शान्ति, समृद्दी एबम प्रगतिको हार्दिक मंगलमय शुभ-कामना ! "


"दशैको बेला आयो आउ एउटा हिसाब गरौ सबैलाई फाईदा हुने हामी एउटा निसाब गरौ। मित्रतामा शक्ती हुन्छ, जोडौ सबै मित्रुहरु बैरभाब छोडौ अब घटाऊ सबै शत्रुहरु। सबै हामी बराबरी अबसर लाई भाग लगाऔ गुणा गरौ सम्बृदीलाई गरिबीलाई दुर भगाऔ। आशिष थाप मान्यजन्को तिम्रो शक्ती जोडीनेछ जस्ले तिम्रो रिस गर्छ उस्को शेखी तोडिनेछ। फरक यहाँ कोही छैन हामी सबै एकै थरी फुल धेरै माला एउटै हामी सधैं भरी। मान,बुद्धि,धर्म,बिबेक,ज्ञानको होस् फलीफाप रोग्,ब्यदि,दुख ,कष्ट हटुन सबै महापाप । चम्क तिमी सुर्य जस्तै ,फुल तिमी सधैंभरी नाम जस्तो काम तिम्रो,बास्ना आओस वरिपरी दशैं आओस खुशी ल्यओस तिम्रो घरभरी ईष्टमित्र जम्मा हुन सधैं यसै गरी।"



आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।

ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ॥
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ॥

जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोऽस्तु ते ॥
जय त्वं देवि चामुण्डे जय भूतापहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ॥
ब्रह्मा करोतु दीर्घायुर्विष्णु: करोतु सम्पद: ।
हरो हरतु पापानि गात्रं रक्षतु चण्डिका ॥
आवाहनं न जानामि न जानामि समर्पूणम् ।
पूजां चैव न जानामि क्षम्यतां परमेश्र्वरि ॥

No comments:

Post a Comment

Concrete Tests and Practical Engineering Knowledge

Concrete Tests and Practical Engineering Knowledge – A Complete Guide for Civil Engineers Concrete is the backbone of modern construction. T...