Tuesday, July 28, 2015

गौरव र खुशी भाग ३

धुम्म परेको बिहान थियो.........सुर्य पनि लाज मानेझै बादलहरुमा आफ्नो आनुहार लुकाइरहेको थियो । आकास पनि गहभरी आसु बनाइ रुन खोजिरहेको थियो ।तर मलाई यि कुराहरुले केहि असर गरेको थिएन । भोली गौरव र खुशी भाग ३ आउदैछ एस्तै घोशणा गरेको थिए फेसबूकमा हिजो..... राखिदिन्छु भनदै फेसबूक खोलेर एसो हेरेको त मेसेज आएको रहेछ एउटा परिचित नाम....तर पहिलो पटक फेसबूकमा मेसेज !!!आच्म्म लाग्यो.....उनि थिइन ओरु कोइ नभएर खुसी....खुसी अधिकारी.....खुसी अधिकारी पौडेल
लेखक :-
गौरव नेपाल   (तिम्रो दामु)
"गौरव.......म खुशी......धेरै कुरा छन...तिमी सँग गर्नु पर्ने तर समय छैन र यो फेसबूक पनि सही ठाउँ हो जस्तो लाग्दैन भेटेरै कुरा गरौला भन्ने सोचेको थिए... तर पनि आज लेखनै पर्ने भयो भनु वा कर लगायो मनले ......तेसैले एसैमा पठाएको छु ।
तिम्रा हरेक लेख रचना गजलहरु पढेको छु मैले धेरै राम्रो पर्योगहरु गर्छौ तिमी.....मेरो र तिम्रो कथा त दसौ पटक पढ्य हुला धेरै मन छोयो....पुराना कुराहरु ताजा गराइदियौ....तर डर लग्छ गौरव मलाइ अबका भागहरु आउदा तेस्ले तिम्रो भबिष्यलाइ असर त गर्ने होइन ।
तिमिले मलाइ धेरै राम्रो र माथी बनायेर लेखेका छौ कथामा....म तेती राम्रो भयको भये ....सायेद तिम्रै हुन्थे हुला ।  म त एउटा रिलेसनमा भएको मान्छे अझ उहालाई नि सबै कुरा भनेकी छु तर तिम्रो त पुरा पुर भबिष्यको सवाल छ गौरव.......गरिस्माले तिम्लाई गरेको व्यवहार प्रती पनि म क्षेमा चाहान्छु तर उस्को पनि कुरा बुझ्दिन्छौ भन्ने आसा गरेको छु ।सायद अरुनै कोही राम्रो मान्छे लेखेको छ तिम्रो जिवनमा.....

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...