Monday, September 23, 2013

कुरा हुन्छ हाम्रो साइडमा ( दामु गजल )


Trade Route Improvement Project TRIP (belahiya-butwal) मा काम गर्छु म, तेसैको अलि अलि लेख्न खोजेको मात्र हो ।गजल लेख्ने प्रयास मा English हालेर लेख्ने कोसिस गरेको हु आस छ मन पराउनु हुनेछ ।  साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 

लेखक :- गौरव नेपाल
भैरहवा 
माटो filling गर्दा permeability को कुरा हुन्छ हाम्रो साइडमा
नया काम गर्द suitability को कुरा हुन्छ हाम्रो साइडमा 


बन्दैछ ६ लेन बाटो र पानी बग्ने ढुङ्गको नालि
नाला बनाउदा मसलको stability को कुरा हुन्छ हाम्रो साइडमा 

Vibrater Rollar लगाउछन sub-grade अनि  sub-base हरुमा 
Rollar लगाय पछी Density को कुरा हुन्छ हाम्रो साइडमा 

level machine र total station प्र्योग हुन्छन यहा 
धुलोको कारणले visibility को कुरा हुन्छ हाम्रो साइडमा 

हुन त केही नराम्रो भएको छैन अहिले सम्म्
बेला बेलामा safity को कुरा हुन्छ हाम्रो साइडमा

Thursday, September 12, 2013

दामु मुक्तक

मुक्तक लेख्ने प्र्यास अन्तर्गत १ २ वटा या पेस गरेको छु ।साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 


गौरव नेपाल  (दामु)  भैरहवा 
कोही लोकसेवा लडेर जागिरदार भए मेरा यारहरु
कोही कला देखाउने कलाकार भए मेर यारहरु
म त बालुवा ढुङ्गा र सिमेन्टको सम्वन्ध नियाल्दै हुन्छु
कोही मलाईनै यता उता नचाउने ठेकेदार भए मेरा यारहरु


जताततै तहल्का मच्चाउन के के आबिस्कार हुँदैछ गरे
अधी पत्य जमाउन सोझा जनतालाई अत्याचार हुँदैछ गरे
खै कात्रोमा पनि गोजी सिलाउदै छन भन्छन
तै गोजी भरेरा लानलाई भष्टाचार हुँदैछ गरे


आत्म सम्मानमा कसैको घाउ भएपछी
राम्रो गर्नेहारुलाई पनि जाउ भयपछी
न सकिदो रहेछ चाहेर पनि काम गर्न या
जब आफ्नै समाज नै बिकाउ भएपछी 

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...