Thursday, September 12, 2013

दामु मुक्तक

मुक्तक लेख्ने प्र्यास अन्तर्गत १ २ वटा या पेस गरेको छु ।साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 


गौरव नेपाल  (दामु)  भैरहवा 
कोही लोकसेवा लडेर जागिरदार भए मेरा यारहरु
कोही कला देखाउने कलाकार भए मेर यारहरु
म त बालुवा ढुङ्गा र सिमेन्टको सम्वन्ध नियाल्दै हुन्छु
कोही मलाईनै यता उता नचाउने ठेकेदार भए मेरा यारहरु


जताततै तहल्का मच्चाउन के के आबिस्कार हुँदैछ गरे
अधी पत्य जमाउन सोझा जनतालाई अत्याचार हुँदैछ गरे
खै कात्रोमा पनि गोजी सिलाउदै छन भन्छन
तै गोजी भरेरा लानलाई भष्टाचार हुँदैछ गरे


आत्म सम्मानमा कसैको घाउ भएपछी
राम्रो गर्नेहारुलाई पनि जाउ भयपछी
न सकिदो रहेछ चाहेर पनि काम गर्न या
जब आफ्नै समाज नै बिकाउ भएपछी 

No comments:

Post a Comment

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects)

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects) ...