Tuesday, April 21, 2020

सकारात्मक साेचाै...काेराेना बारे अनावश्यक हल्ला नफैलाउनु



काेराेना- काेराेना भनेर डराउदा उल्टाे राेग लाग्न सक्छ....। मानसिक रुपमा कमजोर बन्न सकिन्छ ।
-घर भित्र बसेर खालि माेवाइलमा अनावश्यक हल्ला ,भ्रमपुर्ण सुचना हेरेर नवसाै,अाधिकारीक समाचार मात्र पढाै।
-सृजनात्मक बनाै, अध्यनशिल बनाै, घरपरिवारलाई समय दिउ, काममा सघाउ, माया बाढाै, बारीमा काम गराै ।
-छाेराछाेरीलाइ कथा सुनाउ, शारीरिक व्यायाम गराै, घरवाट गर्न मिल्ने अफिसियल काम घरबाटै गराै, घरबाट निस्कनै पर्ने ( स्वास्थकर्मी, प्रहरी/ पत्रकार/ जनप्रतिनिधि / कर्मचारी) अाफ्नाे सुरक्षा अाफै गराै । 

घरपरिवार अाफन्तले पनि उत्प्रेरित गराै सम्मान गराै ।

- याेग,ध्यान साधना गराै , सकारात्मक उत्प्रेरणामुलक सन्देश पढाै । मनपर्ने फिल्म हेराै ।
--अाफुले अााफुलाइ स्व- मुल्यांकन गराै । जीवन जगत् बारे बुझाै। अाफ्नाे क्षमता बिकास गराै । मानवीय भावना जागृत गराै । अत्यावश्यक कामले बाहिर निस्कदा पनि डराएर हाेइन, सुरक्षित भएर निस्काै ।
-याे समयकाे भरपुर उपयाेग गराै, नाचाै, हासाै,अानन्दले बाचाै.. यसरी समय बिताउने माैका फेरि जीवनमा नअाउन सक्छ ।
-मानवीय पनि बनाै .... हाम्रो नजिक काेही समस्यामा हुनुहुन्छ .....भाेकै हुनुहुन्छ भने मानवीय धर्म निभाउ
"कसैकाे जीवनकाे केही भर छैन..........
जति बाचिन्छ अान्दले बाचाै......"

the type of footing used in building construction

  In Nepal, the type of footing used in building construction depends on various factors such as soil type, structural design, and local con...