GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

जिवन उपयोगी कुराहरु

कतै पढेका,कतै सुनाईयका र कती सभार गरियका जिबन उपयोगी कुराहरु

१. कुनै पनि कुरामा निर्णय गर्दा मन
भन्दा दिमागको प्रयोग गर्ने गर्नु होला

२. पढाई नै सब भन्दा मह्त्वपुर्ण काम हो भन्ने
कुरा कहिल्ये नबिर्सनु ।

३. एक अर्काको भावनाको आदर गर्ने गर्नुस।

४. आफु कतै जाँदा आफ्नो नजिकको मित्रलाई
भन्ने गर्नुस ।

५. बाबु आमा लाई साथी झै सम्झनुहोस । हरेक
कुराहरु मिलाएर भन्ने गर्नुहोस ।

६. साथीहरुको लह लहैमा लग्नु भन्दा सोचेर
निर्णय गर्ने गर्नुहोस ।

७. साथीले भन्छ भन्दैमा अफ्नो निर्णय
नबदल्नुस, आफ्नो भावनाहरुलाई
नियन्त्रनमा राख्नुहोस।

८. पछि पछुताउनुपर्ने कुनै काम नगर्नुहोस।
९. एक अर्का संग भेट्दा सके सकेसम्म
एकान्तमा कहिले नभेत्नु ।

१०. बिश्वासको सिमा निर्धारण गर्नुहोस 
।





जीवन उपयोगी कुराहरु


  • मानव जीवनको ३ परम उद्देश्य :- दू:ख निवृति, स्वतन्त्रता र अमरता ।
  • मानिशमा नभई नहुने ३ गुणहरु :- आत्मानुशासन, प्रेम र सहयोग ।
  • यी ३ कुराहरु बाट सधै बच्ने कोशिस गर्नु पर्छ :- ख़राब संगत , स्वार्थ र निन्द्रा ।
  • यी ३ कुराहरुमा मन लगाए पछि उन्नति हुन्छ :- श्रम , विधा र इश्वर ।
  • हामी ले यी ३ जनाको सधै आदर गर्नु पर्छ :- आमा, बाबू र गुरुको ।
  • सधै भरी अधिनमा राख्नु पर्ने ३ कुराहरु :- काम , क्रोध र लोभ ।
  • यी ३ कुराहरुको याद राख्नु आवश्यक छ :- सोचाइ , कर्तब्य र मृत्यु ।
  • कसैले चोर्न नसक्ने ३ कुराहरु :- बुद्रि , सिप र हिम्मत ।
  • मानिश ले जिवनमा यी ३ कुराहरु एक पटक मात्र पाउछ :- आमाबाबु, सुन्दरता र जवानी ।
  • आफ्नो ह्रदयमा राख्नु पर्ने ३ कुराहरु :- दया, क्षमा र नम्रता ।
  • यी ३ कुराहरुलाइ कहिल्यै सानो नसम्झ :- शत्रु , ऋण र रोग ।
  • सबै लाइ प्यारो लाग्छ :- धन , सन्तान र पत्नी ।
  • हरेक क्षण आवश्यक पर्ने २ कुरा :- चनाखोपन र होशियारी ।
  • अरुलाई दिए पछि फिर्ता हुन गाह्रो पर्ने ४ कुराहरु :- पुस्तक , कलम , नारी र धन ।
  • गोप्य राख्नु पर्ने ८ कुराहरु :- आयु , धन, घरको भेद , मन्त्र , तप , दान, धर्म र अपमान ।
  • दया गर्नु पर्छ यी ५ जनाको :- बालक , वृद्र , भोकाएको मानिश , रोगी र असहाय ।
  • भब सागर बाट उत्रन खोज्नेले गर्नु पर्ने ३ कुराहरु :- भगवानको नाम, रूप र स्वरुपको ज्ञान ।
  • प्रतेक मनीश को अलग - अलग हुने ३ कुराहरु :- रूप , स्वभाब र भाग्य ।
Copied to Clipboard!