GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

आलोचनात्मक सस्कृती

आलोचना नै आजको समाजको हर ब्यक्तिको हतियार भएको छ,जो मान्छे ले अरुको आलोचना गर्दछ उसैको नै हाम्रो समाजमा ठुलो आस्ता भएको पायको छु । सामाजिक सन्जालहरुमा पनि आलोचना भएका शब्दहरुलाई सबै ले मन पराउने र आलोचनत्मक जवाफ नै दिने सैली बिकास भएको छ । कस्लाई र किन आलोचना गरी रहेको छ जवाफ दिने लाई नै थाह हुँदैन कती स्तितिमा,आलोचना गर्नै हुँदैन भन्ने त मेरो पनि सोचाई होईन तर आलोचना लाई हाम्रो सस्कृती नबनाउ मेरो बिचार र सोचई यै नै हो । सबैले गलत लाई गलत र सही कुरो लाई सही भन्न पर्छ तर नकरात्मक सोच र कुबिचार आफ्नो मन बाट हटाउनु पर्छ ।सोच सबैको उस्तै हुँदैन तर पनि आलोचना गरेर मात्र आफु चोखो र पबित्र (वा भनु) तै कुरा बाट आचुतो हुन(छु भन्न नि)सकिदैन ।
आलोचनात्मक बिचार र सोच भन्दा पनि सकरात्मक हुनु पर्दछ ।देश बिकास र सफलतामा आलिचनात्मक सोच र बिचारले हानी मात्र गरेको हुन्छ भने सकरात्मक बिचारले आगडी बड्न सहयोग गरेको हुन्छ ।त्यसैले पत्रकार साथीहरु र साहित्यतिक मन भएक साथीहरु आफ्नो रचना तथा लेखहरुमा सकरात्मक सोचका शब्दहरु रख्दा कसो होला ।
-गौरव नेपाल 
Copied to Clipboard!