GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

क्षितिज गज़ल


क्षितिज पौडेल
मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलको गज़ल आज या पेश गरेको छु । 

गरिबीमा पुरस्कार र तक्मा पाएर 
के मान्छे अघाउछ र पित्तल खाएर ?

सरकार स्वायम् सर्कस देखाऊछ
के गर्छ अब कलाकार आएर

समाजसेवीलाई यसरी सम्मान गर्नुस
हतकडी लगाएर कारागार पठाएर

जलस्रोतमा कसरि क्रान्ति होला
पानीको सट्टामा रगत बगाएर

तिमीलाई यसकारण सम्पर्क गरेको
खोजि गर्दैछु मुटु आफ्नो  हराएर|

सर्वाधिकार लेखकमा



Copied to Clipboard!