GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

अभिषेक मुक्तक

मेरा आत्मिय मित्र अभिषेक तिवारीजी का केहि गजल रुपी मुक्तक या पेस गरेको छु । सिभिल सब ईन्जिनियर भएर पनि साहित्यमा रुची रख्न्ने अभिषेकजिका रचना हरु क्रमिक रुपमा रख्न्ने बाचा गर्दछु । 


खैरेने,नेपाल
मलाई एउटा कलम देउ, इतिहस लेख्न समाउछु !
मलाई मात्र आधर देउ, तेसैमा म रमाउछु !
रुपैया पैसा महल, चहिदैन मलाई !
मलाई मात्र जागिर देउ, धन म आफै कमाउछु !


चल्दा चल्दै जिन्दगीको, गाडी मोडेर आए !
 बिच बाटोमा सबै, सिमा तोडेर आए !
 एकै छिन कसैको, दिलमा बस्न गको थे !
 बेहोसी मा आफ्नो धड्कन्, तेही छोडेर आए !



रित्तीनछ भने आसु, एकै चोटी रुन्छु म ।
थोरै हौसला थपिदेउ, सिखर छुन्छु म ।
सक्दिना म दोन्द अनि, अशान्ति मा बस्न ।
शान्ति मनले बिष यै देउ, अमर हुन्छु म । 
Copied to Clipboard!