GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

तिमी मेरो खास भयौ


कसैको जिवन सग मेल खाएमा सहितिक प्रयासका रुप मा लिगिदिनु होला ।  । साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव , मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 
गौरव नेपाल (दामु) 


सधै मलाई हसाउने तिमी मेरो खास भयौ
मन मन्दिरमा बसाउने  तिमी मेरो खास भयौ


देख्दा खेरी हम्रो जोडी डाहा गर्छ संसारले
प्रेमको डोरी कसाउने तिमी मेरो खास भयौ


तिमी काको म काको थाहा छैन कसैलाई
दुइ परिवार मिलाउने  तिमी मेरो खास भयौ


तिमी र म हिन्दा खेरी जल्छ गरे दुनिया यो
दुनियालाई जलाउने तिमी मेरो खास भयौ


आजलाइ यती भने अर्को भेटमा आरुकुर
तिम्रै बारे लेखाउने तिमी मेरो खास भयौ




Copied to Clipboard!