GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

स्कुलको सम्झना

सन शाइन स्कुल बाट २०६५ को एस.एल.सि दिएको  हु मैले क्लास १० 'बि' मा पढ्ने साथी हरुको बारेमा र मेरो आनुभव को बारेमा अलिकती लेखेको मात्र हु लग्भग ३ बर्ष अगडी लेखेको कबिता हो यो,साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला ।कुनै साथी लाई नराम्रो लेखेको भएमा माफी चाहान्छु ।  - गौरव नेपाल (दामु) 




आज मलाई आइरहेछ साथीसङ्गीको याद 
दस class पढथौ हामी दस थरी साथ


कोहीकोही हरीप हजुर कोहीकोही सरीप 
रमाइलो हुन्थ्यो हजुर मील्थ्यौ धनीगरिव

मेरो साथमा चित्रे वस्थ्यो Niranjanखास नाम
सधै एउटै वेन्चमा वस्थे Hari मामा श्याम
MANU सवको प्यरो थियो हसाउनु चै काम
सधै हास्ने पिरुको priya हो खास नाम

Sajjan देवा nikita थे सुनैलिका ग्याङ
off periodभयो सबको Ashok तिरै ध्यान
नङ चेक भयो भने Sabina's भेजा हुन्थ्यो fry
Basnat sirले पिट्दा सधै बAnjaliचिै cry

Jubinलाई cricket भए केही चाइन्थेन
माहासक्तिसग २ दिन वाहेक भेट्न पाइन्थेन
Yasminलाई हास्नलाई Jokes चाइन्थेन
Ataurजस्तो चकचके कोहि पाइन्थेन

Bidur square,Ankitहरु Practice गनै मस्त
Chandrakes,OPT mathको formulaघाक्नै व्यस्त
Bibekलाई सधै डर asked हुने दिन 
Who don’t like that Rusmita हिडने seen

अब साथीसङ्गिको चाल देख्न पाइने छैन
त्यस्ता रमाईला दिन फेरी आउने नि छैन
सुनिहाल्नु भयो मेरा साथी थिए बवाल 
How are your teacher?ु उठ्छ यस्तो सवाल

सुन्न अब कहा पाईन्छ V.P सरको गालि
Raju सरलाई answer भन्दा मैले पाउथे ताली
Bishnu सरले social पठाउने मेरो मन त्यसैमा
Rajes सरले asked गर्ने बेला बेलामा

२,३ Irfan सरको खाथे पिटाई पनि
४ चोटि change हुदा आए सेखर सर नि 
Basnat सर अलि कडा नेपाली वोल्नै नपाईन
ेCampus lifeमा school जस्तो रमाइलै नहुने

चाहे जस्तो सुर होस चाहे जस्तो चाल
साथीसङ्गीको teacher मेरा थिए धेरै बबाल
Relation हाम्रो रहिरहोस सधै सदावहार
Teacher,friends विचको यो हो स्नेह र प्यार

Classमा सवै मिली हास्थ्यौ खिस्स खिस्स
साथिसङ्गी याद आउदा मेरो मन चिसिक्क 
GAURAV NEPALलाई भुल्ने छैनै यहि छ चाहाना
सवैको सुनौलो भविषयको गदछु कामना ।
Copied to Clipboard!