GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

तुलसा गजल

हरेकपटक याद गर्छु आसु दिई गएपनि
तुलसा बश्याल्
पाल्पा 
मैले देको रुमाल चिनो तेम्लाई झिनो भाएपनी

छाडेर त गयौ तिमी कहिले पनि नरुनु है
यादहरु मात्रै सबै मेरो मनमा रएपनी


झुक्कियर मेरो तस्बिर तिम्रो हातम पर्‍यो भने
जलाएर फाल सबै बाकी केहि रहे पनि


अरुलाई नभुलाउ है मलाई जस्तै झुटो बोलि
सधै साथ दिन्छु भनी कसम झुटो खाए पनि

पल पलमा सम्झिराछु तिम्रो ओठमा खुशी छाओस्
मन सबै जलेर खरानी सरी भए पनि


Copied to Clipboard!