GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

दामु मुक्तक

मुक्तक लेख्ने प्र्यास अन्तर्गत १ २ वटा या पेस गरेको छु ।साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव , मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 


गौरव नेपाल  (दामु)  भैरहवा 
कोही लोकसेवा लडेर जागिरदार भए मेरा यारहरु
कोही कला देखाउने कलाकार भए मेर यारहरु
म त बालुवा ढुङ्गा र सिमेन्टको सम्वन्ध नियाल्दै हुन्छु
कोही मलाईनै यता उता नचाउने ठेकेदार भए मेरा यारहरु


जताततै तहल्का मच्चाउन के के आबिस्कार हुँदैछ गरे
अधी पत्य जमाउन सोझा जनतालाई अत्याचार हुँदैछ गरे
खै कात्रोमा पनि गोजी सिलाउदै छन भन्छन
तै गोजी भरेरा लानलाई भष्टाचार हुँदैछ गरे


आत्म सम्मानमा कसैको घाउ भएपछी
राम्रो गर्नेहारुलाई पनि जाउ भयपछी
न सकिदो रहेछ चाहेर पनि काम गर्न या
जब आफ्नै समाज नै बिकाउ भएपछी 
Copied to Clipboard!