GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

कुरा हुन्छ हाम्रो साइडमा ( दामु गजल )


Trade Route Improvement Project TRIP (belahiya-butwal) मा काम गर्छु म, तेसैको अलि अलि लेख्न खोजेको मात्र हो ।गजल लेख्ने प्रयास मा English हालेर लेख्ने कोसिस गरेको हु आस छ मन पराउनु हुनेछ ।  साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव , मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 

लेखक :- गौरव नेपाल
भैरहवा 
माटो filling गर्दा permeability को कुरा हुन्छ हाम्रो साइडमा
नया काम गर्द suitability को कुरा हुन्छ हाम्रो साइडमा 


बन्दैछ ६ लेन बाटो र पानी बग्ने ढुङ्गको नालि
नाला बनाउदा मसलको stability को कुरा हुन्छ हाम्रो साइडमा 

Vibrater Rollar लगाउछन sub-grade अनि  sub-base हरुमा 
Rollar लगाय पछी Density को कुरा हुन्छ हाम्रो साइडमा 

level machine र total station प्र्योग हुन्छन यहा 
धुलोको कारणले visibility को कुरा हुन्छ हाम्रो साइडमा 

हुन त केही नराम्रो भएको छैन अहिले सम्म्
बेला बेलामा safity को कुरा हुन्छ हाम्रो साइडमा

Copied to Clipboard!