तिमी मेरो खास भयौ


कसैको जिवन सग मेल खाएमा सहितिक प्रयासका रुप मा लिगिदिनु होला ।  । साहित्यलाइ साहित्यकै रुपमा लिग्दिनु होला । म दामु गौरव मेरो बारेमा पुरा जानकारिको लागी या जानु होला । 
गौरव नेपाल (दामु) 


सधै मलाई हसाउने तिमी मेरो खास भयौ
मन मन्दिरमा बसाउने  तिमी मेरो खास भयौ


देख्दा खेरी हम्रो जोडी डाहा गर्छ संसारले
प्रेमको डोरी कसाउने तिमी मेरो खास भयौ


तिमी काको म काको थाहा छैन कसैलाई
दुइ परिवार मिलाउने  तिमी मेरो खास भयौ


तिमी र म हिन्दा खेरी जल्छ गरे दुनिया यो
दुनियालाई जलाउने तिमी मेरो खास भयौ


आजलाइ यती भने अर्को भेटमा आरुकुर
तिम्रै बारे लेखाउने तिमी मेरो खास भयौ




No comments:

Post a Comment