GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

गुमाए पछी (गजल)

देश बिकासमा मन हराए पछी
प्रगतिका गुरुहरुलाई धपाए पछी

पढ्एका मारिन्छन ,ज्ञानिहरु हराउछन यहाँ
ज्ञानको सगर पुस्तकालयनै जलाए पछी

भष्टचार मौलाउछ ,नारिहरु लुटिन्छन यहाँ
अपराधिहरुलाई कारवही गर्न डराए पछी

सिमा मिचिन्छन , मान्छेहरु थिचिन्छन यहाँ
घरमुली नै छिमेकिको पक्षमा कराए पछी

शब्दहरु बटारिन्छन ,सत्यहरु रिसाउछन यहाँ
कसैले आजरका बिरुद्धमा षणेन्त्र बनाए पछी 
Copied to Clipboard!