GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

क्षितिज कबिता


मेरा आत्मिय मित्र क्षितिज पौडेल एक कुशल शब्द परिचालक हुन भन्न रुचाउछु म...शब्दहरु सँग खेल्दै कहिले मुक्तक लेख्छन त कहिले कबिता गजल्,सबै उत्कृष्ट र राम्रो सरल हुन्छन ।तिनै साथी क्षितिज पौडेलको कबिता आज या पेश गरेको छु ।
ए पश्चिमी हो,
पठाएकौ छौ है, आफ्ना चाडपर्व,  धर्म,इभ,सिभ सबै
अनि किन नपठाको नि
आफ्नो मेहनतपना,
विकास,प्रगती र दक्ष्यता।
हामीले मनाइदिएकै थियौ तिम्रा त्यी नासोहरु
विर्सिएरै भएनी हाम्रा नया वर्ष, औशी पुर्णिमाहरु
यत्तिले नि नपुगेर क्यार्न तान्छौ हाम्रा मान्छे उतै तिर
अनि फकाउछौ,लुकाउछौ र हराइदिन्छौ उतै उतै ।
ह्या लैजाउ तिम्रो चाड,पर्व, उत्सब र धर्मसर्म
अनि सके पठाउ तिम्रा बिकास र मेहेनतका केहि अंश
यहि नि नसके फर्काउ मेरा दाजु,दिदी  हरु
तिम्रा भ्यालेन्टाइन,हग डे मनाउन नजान्ने हाम्रा आमाहरु आमा खुवाउने औशी पर्खिरहेछन् ।।।सर्वाधिकार लेखकमा
Copied to Clipboard!