GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

सौरहा यात्रा (चितवन) फोटो तथा भिडियो



पोखरको आशामा रमाइ रहेका हामिहरु,क्याम्पसको सौरहा लग्ने कुरोले कती साथी रिसाय कती खुशी भए भने कती नजानी पनि भने तर म त खुशी नै थिय सौरहमा चित्त बुजाउन पनि किन कि क्याम्पसले कोही न लाने निणय पनि लिन सक्थ्यो ।  धेरै रमाइलो अनि धेरै सम्झना नै सौरहा यात्रा को उपलब्दता बन्यो । लगभग ४५ जाना साथीहरु र ४ जना क्याम्पस स्टाफ भएर कैले छत नभएको गाडी मा यात्रा गर्यौ कैले चितवन निकुन्ज भित्रको सरकारी हात्ती सार अवलोकन , गोही र हरिणनै हाम्रो प्रमुख उपलब्धता बन्यो  । छत नभएको गाडीमा यात्रा  गर्द केहि नया अनुभव त केहि रमाइलो सम्झना भयो । 
चितवन निकुन्जको बिच भागमा एउटा ताल रहेछ हाम्रो धरै समय नै तेही बित्यो । धेरै फोटो र धेरै सम्झनाहरु केमरमा कैद गरियो । अनि निकुन्ज भित्रै रहेको सङ्रलयको आवलोकन पनि नौलो भयो हाम्रो लागि सम्झन लायक धेरै छन तर पनि सबै लेखेर मात्रै पनि भएन .....आज लाई यती नै...३ ४ दिनमा यस्तै टुटेफुटेका शब्दको साथमा ....

साथीहरु संग चितवन निकुन्जमा रमाइलो गर्दै 

हात्ती र मउते राप्ती नदिमा
छत नभएको गाडीमा म लगाएत साथीहरु 

साथीहरु गिरिराज,हरि,सुदन,प्रलाद,अजए,प्रकाश,राजु,निरज 


म निकुन्जको बिचमा भएको ताल अगाडी 

अभिशेक , अभिनेश (अभिनास),सुशिल र म 

क्याम्पस स्टाफहरु 


सामुहिक फोटो 

थकित सबै फर्कदा 

Copied to Clipboard!