Sunday, June 21, 2015

गौरव र खुशी भाग २

गौरव र खुसी भाग १


मेरो इन्जिनियरिङ्गको पढाई पनि सक्की सकेको थियो ।जिवनमा आमुल परिवर्तन आइ सकेको थियो ।साथीहरु भन्थे मेरा बिचारहरु,आनिबानिहरु अनि मेरो सोचाइहरु सबै परिवर्तन भएका छन ।परिवर्तन भएका थिएनन त केवल पुराना यादहरु .......खुशी...........अनि उन्कई क्युट बेबी सन गौरव....

लेखक :- गौरव नेपाल 'दामु' 
यस्तै गरी चलिरहेको जिवनमा नयाँ नयाँ पात्रलेहरुले जन्म लिएका थिए ।तीनई मध्य एउटी खास थिइन ।फेस्बुक मार्फत भेट भएको थियो हाम्रो अन्जान साथी को रुप क्रमिक रुपमा बेस्ट फ्रेन्ड हुँदै उन्कै प्रेम प्रस्ताबमा मेरो प्रेमिकाको ठाउ ओगट्न सफल भएकी थिईन उनि...... घर बुटवल......... पक्लिहवा कृषी क्याम्पसमा बि.यजी........नाम गरिमा पौडेल
आज उनको जन्मदिन भएकाले हाम्रो भेट्ने कारेक्रम छ ..उन्कै प्रिय मेरी सुईटमा
ठीक २ बजे म त्यहाँ पुग्दा उनि मलाई नै परख्दै थिइन ।
"मैले धेरै बेर त कुराएन नि"
"छैन म पनि भर्खरै आएको "
"अनी फेरी पनि जन्म दिनको शुभकामना है गरिमा तिमीलाई"
"थेन्क्स... हैन हैन... धन्यवाद हा हा"




"खाली मेरो बिल्ला गराउन पर्छ है तिमीलाई"
"सरी बाबा आज त नरिसाउ ....बरु भन के खानछौ"
"आज तिम्रो बेस्ट जे भन"
वोयटर अडर टिपेर जन्छ
"पहिला पहिला कसरी मनाउथ्यौ"
"पुरानो बोइफ्रेन्सग नि हा हा जोक्स ममी बाबा सग घरै"
"गुड जोक्स्"
एक मिनेटको मौनातालाई चिर्दै मैले फरी भने
"एउटा कोईसन सोद्छु साचो साचो भन है"
"मैले कैले पो झुट बोलेको छु र सोद न"
"तिमीले मलाई फेसबुकमा के देखेर फ्रेन्ड रिक्कोयस्ट पठायको ,कसरी पायौ मेरो आईडि"
"मलाई नि एउटा कोईसन सोध्न मन लाछ ...तिम्रो म भन्दा पैला कोही गलफ्रेन्ड थियो नै"
झ्सँग भए यो कुरोले के भनम खै झुट बोलु नराम्रो भइनी साचो बोलु खुशी लाई कसरी गलफ्रेन्ड भनु उ त कसैको...........
केहि त बाहाना बनाउनै पर्‍यो.... साहास गरेर भने "पहिले मैले सोदेको तिमी भन अनि म भन्छु"
"मैले कहाँ जित्न सक्छु र ईन्जिनियरलाई ....बरु भन त खुशी अधिकारि भन्ने मान्छेलाई चिन्छौ"
होस हावास उड्यो मेरो........सोचे समयले पनि के खेल खेलाउछ तेसै आतिरहेको मनको सातै लिन्छ ।
डराई डराई सोध्य "किन पहिला यो भन"
"भन न चिन्छौ नाई"
"अह चिन्छु मेरो मिल्ने साथीहो क्लेज पढ्दको .........तिमी कसरी चिन्यौ"
मन  आतिरहेको थियो उ हास्दै  भन्छे "मेरो भाउजु हो भनेथे है दाई अष्ट्रेलिया बस्नुहुन्छ भनेर हो तै दाई क्षितिज दाईको वाइफ हो"
गरिस्मा मलाई हेर्दै बोलिरहेकी थि मलाई भने असैह्य भैरहेको थियो
"उहालेनै दिनुभाको तेम्रो आईडी..... धेरै प्रसन्सा गर्नुहुन्छ तिम्रो"
म रुन मात्र सकिरहेको थियन
"तेम्लाई प्र्पोज गर्दा पनि भाउजुलाई नै सोदेर गरेको कती खुशी हुनु भाथ्यो"
उ बोल्दा बोल्दै यसो सोची अनि केहि सम्झे जस्तै भन्न थाली
"अबा तिमी भन तिम्रो गलफ्रेन्ड थियो नै"
"खुशीलाई नै सोध सबै कुरा थाह हुन्छ"
"ओके आजै सोध्छु"
साझ घर पुगेर सोचे "मलाई दुख हुन्छ भनेर होला आफु जस्तै केयर गर्ने मान्छे उपहार दिएर गई खुशी .......आफु मेरो हुन नसके पनि"


No comments:

Post a Comment

"Why Are Many Projects Delayed in Nepal?"

नेपालमा धेरै परियोजना ढिलो हुनुको कारण A Civil Engineer’s Perspective on Project Delays in Nepal Infrastructure development is the backbone ...