GAURAVN Official Publication Network #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

कस्तो अचम्म (गजल रुपी भावना)



सुधन गौतम
अर्गाखाँची
           हाल:- भैरहवा हुँदै कपिलबस्तु


जन्मे पछी मर्नु पर्ने कस्तो अचम्म
बाचुन्जेल दुख गर्नु पर्ने कस्तो अचम्म

जिन्दगी नाटक अनि हामी तेस्को पात्र रे
बिभिन्न रोल खेल्नु पर्ने कस्तो अचम्म

भेटेछैन कसैलाई तर छन रे भागवान
ढुङ्गालाई धोग्नु पर्ने कस्तो अचम्म

एकदिन अवस्य मर्नुछ सबलाई थाहा छ
तर दुनिया ठग्नु पर्ने कस्तो अचम्म

मन हुने रे अनि मनमा माया हुने रे
कतिलाई आफ्नो ठान्नु पर्ने कस्तो अचम्मा





सुधन गौतम को ओरु रचना पढ्न या क्लिक गर्नुहोस ।
Copied to Clipboard!