Monday, July 15, 2013

मुक्तक


1) आखामा नि नबिजाउने जाती हुनुपर्छ
छोराछोरी हर मुढमा साथी हुनुपर्छ
तेस्तो कै स्वर्थहुन्न आमाबुवाको
मात्र यती बुडेशकालको लाठी  हुनुपर्छ


2) सपनमा न देखेको कुनै रात छैन
रुन्छु भन्छु एकान्तमा पुछी दिने हात छैन
यसो गर्लान उसो गर्लान कती कती सपना हेखे
जती सन्तान भए पनि बुडेश्कालमा साथ छैन


3) जिन्दगीको आचम्मको आकार हुदोरैछ
बुडेशकालमा सबै मान्छे लाचार हुदोरैछ
भोकलाग्द खाना हुन्न तिर्खा लाग्दा पानी
आफ्नतको नि रुखो बेबहार हुदोरैछ



सोमबारका दिन, रेडियो सि.आइ. एन लगायत देशैभरि ७० एफ एम स्टेशनहरुबाट एकै साथ प्रशारण हुने  मुक्तक विशेष एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन सुन्दा सुन्दै कार्यक्रम सन्चालक दाजु महावीर विश्वकर्माले भनेका गह्किला र समय सान्धर्बिक केहि मुक्तकहरु 

"Why Are Many Projects Delayed in Nepal?"

नेपालमा धेरै परियोजना ढिलो हुनुको कारण A Civil Engineer’s Perspective on Project Delays in Nepal Infrastructure development is the backbone ...