GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

खै किन होला ?


- पानीमा डुबेर रुन सकिन्छ कि सकिदैन

होला ?
- माछालाई तिर्खा लाग्छ कि लाग्दैन
होला ?
- हाँगामा बसेका चराहरु निदाएर
कहिलेकाँही खसेका छन् कि छैनन् ?
- अग्लो पक्की भवनलाई किन बिल्डिङ
(building) भनेको होला, जब
कि बनिसकेको हुन्छ ।
- विज्ञापनमा कुकुरलाई दिने
खाना नयाँ मिठो स्वादमा आएको भन्छ,
कसले चाख्छ र मिठो मान्छ होला ?
- पैसा रुखमा फल्दैन भने बैंकहरुले किन
ब्रान्चहरु बढाउँछन् ?
- "i love u" मा प्रश्न होइन तै पनि किन
मानिसहरु यसको जवाफ खोज्छन् ?


Ashish Khanal दाइको फेसबुकबाट 
Copied to Clipboard!