Wednesday, July 10, 2013

मिर्मी तथा सेतीबेनी यात्रा (फोटो )

मिर्मीमुनि काली थुनेको !!

धेरै पहिले देखी सुनेको थिए मिर्मी को बारेमा तर जाने अबसर पाएको थिएन । हामी ४५ जना जती साथीहरु  नेपालकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी 'ए' जाने अवसर क्याम्पसले मिलायो अलि अलि खुशी अनि अलि अलि उसाह सगै हाम्रो यात्रा सुरु भयो भैरहवबाट,लुम्बिनी ईन्जिनियरिङ कलेजका ४५ जना विधार्थी र निलहरी खतिवढा सर भएर बाटोमा धेरै रमाइलो गरियो । 
स्याङ्जाको मिर्मी पुगेपछि जलयात्रा गरिएन भने भ्रमण अपूरो हुन्छ भन्दा रहेछन हामी पनि नेपालकै हालसम्मको सबैभन्दा ठूलो जलविद्युत् परियोजना कालीगण्डकी 'ए' बन्ने क्रममा मिर्मीनजिकै बाँध बाँधिएपछि बनेको तालमा स्टिमरको नौलो र अनौठो  यात्रा गर्ने मौका मिल्यो ।स्टिमरले गुल्मी जिल्लाको सेतीबिनीसम्मको साढे सात किलोमिटर दूरी ४५ मिनेटमा तय गर्दोरहेछ, जसमा एकपटकमा ६० जनासम्मले यात्रा गर्न सक्दारहेछन। 
मिर्मी यात्राका केहि फोटोहरु 

मिर्मीमुनि काली थुनेको
मिर्मिको झोलुङ्गे पुलमा 

टिका,कृष्ण,अभिनेश(अभिनस) र लोकनाथ दाई सेतीबेनी 

स्टिमरमा चाडन कुर्दै साथीहरु


 कालीगण्डकी 'ए'बाँध

स्टिमरहरु यात्रुको प्रतिक्षामा 

बाँध बाँधिएपछि बनेको तालमा

टिका,अबिशेक,गिरी दाई र म 

जलविद्युत् परियोजना कालीगण्डकी 'ए'

निलहरी खतिवढा सर

अबिशेक र म 




50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects)

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects) ...