GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

मुक्तक

Prakash Sharma
Bhairahaw



समस्या अनगिन्ती छन्,साथ दिने कोही छैन
भिर बाटै हाम फालेनी बचाउन हात दिने कोही छैन
दुख म आफै सँग छ जिन्दगीमा
थाहा छैन सुख दिने कोही छ कि छैन

*****************************


खुशी हुनु सधै तिमी दुखी त म हुनै दिन्न
दुख पिर तिम्लाई प्रदा कुरा लुकै हिंड्न दिन्न
यी प्रिये तिम्लाई म धेरै माया गर्छु हेर
मेरो माया तिम्रो लागि कहिले पनि मर्नै दिन्न
Copied to Clipboard!