Thursday, June 27, 2013

संका गरेको राम्रो



संका गरेको राम्रो , आखा तरेको राम्रो
गाली गरेझैं गरी , माया गरेको राम्रो

मया जती गरेनी भेट्न नपाइने दिनदिनै
जस्ले जे भनेनी यस्तै , माया गरेको राम्रो

हाम्रो मिलनको वेला आएर वाधा वन्ने
तीन्लाइ मैले केही गर्नु भन्दा आफै मरेको राम्रो

म संग भेट्दा,धेरैले वोटो विराइ भन्दाहुन
मायाको आंगनमा तिम्रा वोटा परेको राम्रो

कसैलाई गुलाव गरे, कसैलाई सयवत्री
गौरवलाई आफ्नै सानु, मनमा वसेको राम्रो

4 आना, 2 तल्ले घरको Cost Estimation in Nepal

4 आना, 2 तल्ले घरको Cost Estimation in Nepal (2025) – Complete Guide घर बनाउने सोच बनाउँदा सबैभन्दा पहिलो र महत्वपूर्ण कुरा हो proper cost e...