Thursday, October 17, 2013

रम्मा देवी मन्दिर यात्रा

२०७०-०६-२६ गते मेरो जन्म घर पुगेका थियौ हामीहरु (बाबा,भाई र म)हिनाईको थकान,गाउको माया र गाउले दाजुभाई दिदिबहिनी आमबुवाको गाफ अलिकती भएनी टाडा भएकाथियौ शहर बाट ।सबैको कान देखी कान सम्म मुस्कान देख्दा यो गौरव खुशी नहुनेत कुरै भएन । कुनै कुनै परिवारमा आसु अनि रोधन पनि थियो । घर पुग्दा नपुग्दै गाउले दाई अमृतले हाम्रो गाउ बाट झन्नै १२किमी टाढा रम्मपानीमा रहेको रम्मदेभी मन्दिर जाने प्रस्ताव राख्नु भयो ।शहरको कोलहल बाट गाउमा पुगेका हामीलाई यो भन्दा राम्रो अवसर के हुन्थ्यो र समय बिताउन को लागि तयारी हुन थाल्यो । पुरै १२ किमी हामी ६ जना हिनेरै पार गरै ।सबै हितैसी र सहयोगी भएकाले लामो दुरी हिन्दा पनि थकैको महसुस भएन तर पनि घर अएपछी खुट्टा दुखेर उदुम भयो ।अकस्मात को यात्रा भएकाले केमेरा लान बिर्सियछ मोबाईल कै केमेराले फोटो उतारेम..........यात्राका अलि राम्रा केहि तस्बिर..........

रम्मदेभी मुल गेटमा म 

मन्दिर पेरिसरमा हामी ६ जना 


यात्रा अगाडी मेरो जन्म घरमा भाई सग 

रम्मदेभिको मन्दिर अगाडी 

यात्रा मा फोटो खिच्न पोज दिदै 

यात्रा मा फोटो खिच्न पोज दिदै 

म,अमृत दाइ र गगन भाई  (क्रमस ) 
यात्रा मा फोटो खिच्न पोज दिदै गगन भाई 
रम्मा पानी देबी कि जय ...रम्मा पानी देबी कि जय ...रम्मा पानी देबी कि जय ...रम्मा पानी देबी कि जय ..रम्मा पानी देबी कि जय 

No comments:

Post a Comment

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects)

50 Civil Engineer / Site Engineer / Civil Supervisor / Civil Foreman Interview Questions & Answers (Construction Projects) ...