Sunday, June 23, 2013

जिबन यहा के सार ??

GAURAV NEPAL

न बन्न सके कबि लेखक,न बन्न सके जगिरदार
न बन्न सके गतिलो ईन्जिनियर न त गायक कलाकार
यो जिबन पने के जिबन हो जिबन यहा के सार ।।

न बन्न सके कुनै खेलाडी,न बन्न सके ठेकेदार
न बन्न सके डाक्टर,न नास गर्न सके अत्याचार
धेरै ठाउमा हात हाले पनि सधै हुन्छ मेरो हार ।।

न भगवानको भक्त बन्न सके,न घुम्न सके संसार
न बन्न सके नमुना कृषक,न हटाये भष्टाचार
यो जिबन पने के जिबन हो जिबन यहा के सार ।।

न बन्न सके गतिलो पुलिस न चलाउन सके हतियर
न चढन सके सगरमाथा,न गर्न सकियो अबिस्कार
धेरै ठाउमा हात हाले पनि सधै हुन्छ मेरो हार ।

यो जिबन पने के जिबन हो जिबन यहा के सार ।।
धेरै ठाउमा हात हाले पनि सधै हुन्छ मेरो हार ।।

Gaurav Nepal (damu)
(LEC TECH,STRIDE)
page 125

Construction Cost Calculation (HOUSE Nepal)

🏠 🇳🇵 Nepal Construction Cost Calculator 📊 Preliminary Building Cost Estimator • 2026 📋 1️⃣ Project Informati...