GAURAVN • Official Publication Network • #gauravn
Live Portal ↗

GAURAVN

(गौरवन)

Civil & Structural Engineering Research • Nepali Literature • Open Web Utilities

इन्जिनियरिङ, प्रविधि, विचार र नेपाली साहित्यको आधिकारिक संस्थागत डिजिटल नेटवर्क • gauravn.com.np

GN
Gauravn (गौरवन)
#gauravn
● Official Brand Portal
Brand Tags: #gauravn #gauravnEngineering #gauravnLiterature #gauravnNepal #gauravnTech #gauravnUnicode #gauravnMedia

Recent Publications & Research Notes • #gauravn

Articles published across Gauravn Network

गाह्रो भो (अनुज गजल)

अनुज काफ्ले
जफे ८ दोलखा 
हाल रुपन्देही 
धेरै समय सम्म सगै काम गरेर पनि मित्र अनुज कफ्लेजिको गजल हिजो बल्ल सुन्ने अवसर पैयो मेरो लागि त त्यो गजल ब्लग को लागि खुराग नै भयो । हसाउन खोज्ने रमाइलो गर्न रुचाउने उन्ले गजल भन्दा अचम्म लाग्यो तर उनि त आफ्नो क्लेजका नामी गजलकार रहेछन । एउटा गजल या पेस गरेको छु अन्य गजल क्रमिक रुप मा......

तिम्ले हिरा लायौ  र त के भो,टल्कियो र पो गाह्रो भो
बाघले बख्रो खायो  र त के भो,पल्कियो र पो गाह्रो भो


पल्के पछी के रख्थो र सक्यो,पर्‍यो रित्तै खोर्
रित्तै खोर पर्‍यो र त के भो,मन्छे तिर सल्कियो र पो गाह्रो भो


 तिम्ले दियका चोटहरु,मुटु भित्र साची राखे
साची रखे र त के भो,बल्कियो  र पो गाह्रो भो


खान्न मोइ भन्दा भन्दै हाल्दियौ तिम्ले  ठेकी भरि
ठेकी भरी हाल्देउ र त के भो,छल्कियो र पो गाह्रो भो




केहि शब्द गाह्रो भो (अनुज गजल)को लागि 
Copied to Clipboard!